Page header hundai

प्रविधि

  • किताब लेखेरै अर्बपति

    सन् २०१७ मा चर्चा कमाउन सफल लेखक र सर्वाधिक कमाइ गरेका कृतिबारे तथ्यांक सार्वजनिक भएको छ । लेखेरै साहित्यकारहरू अर्बपति बनेका छन् । ह्यारी पोर्टरकी लेखिका जेके रोलिङ यस वर्षकै सबैभन्दा बढी कमाउने लेखिका हुन् । उनले ह्यारी पोर्टरको बिक्रीबाट यस वर्ष नौ करोड ५० लाख डलर कमाइ गरेकी छन् । स्कटल्यान्डकी यी लेखिकाले प्रसिद्ध लेखकहरू डान ब्राउन, स्टेफेन किङ र जोन ग्रिसामलाई उछिन्दै यस वर्ष फोब्र्सको सर्वाधिक कमाउने लेखिकाको सूचीको पहिलो स्थानमा रहन सफल भएकी हुन् । तीन सन्तानकी आमा रोलिङले आफ्नो दैनिकी जीविका गुजार्नेक्रममा अनौठो संसारका बारेमा लेखेकी थिइन्, जसले विश्वभर तहल्का मच्चाइदियो । ह्यारी पोर्टरको लोकप्रियताले उनलाई…

  • साइकल चलाउनेलाई क्यान्सर लाग्दैन

    के तपाईं लामो जीवन बाँच्न चाहनु हुन्छ ? अथवा क्यान्सरको खतरालाई कम गर्न चाहनु हुन्छ ? त्यसो हो भने छोटो दूरीका लागि तपाईंले सवारी साधनको रूपमा साइकललाई रोज्नुपर्ने हुन्छ । यो कुनै गफ होइन, वैज्ञानिकहरूले प्रमाणित गरेको तथ्य हो भन्ने कुरा बीबीसीले लेखेको छ । अध्ययनअनुसार यातायातमा साइकलको प्रयोग हृदयघात र क्यान्सरको आशंकलाई एकदमै न्यून गराउँछ । बेलायतमा नियमित आउने जाने साढे दुई लाख मानिसमा गरिएको अध्ययनले यस्तो देखिएको हो । सार्वजनिक यातायात प्रयोग गर्ने वा कारमा हिँड्डुल गर्नेभन्दा सडकपेटीमा…

  • हिन्दू गणतन्त्र किन ?

    वन्दे मातृभूमि नेपालजननीवन्दे पशुनाम् पतिम् । वन्दे वैदिक् सनातनधर्म संस्कृतिम् वन्दे चराचर पतिम् ।। नेपाल सृष्टिको सुरुमै शिव–पार्वतीको क्रिडास्थल, ऋषि–महर्षिहरूको तपोभूमि, वेदमन्त्र साक्षात्कार, जनक, सीता, भृकुटिको जन्मस्थल हो । यहा“ पाशुपत क्षेत्र, वराह क्षेत्र, शालिग्राम क्षेत्र, मुक्ति क्षेत्र, गजेन्द्र–ग्राह क्षेत्रहरू छन् । यहा“ वाल्मीकि आश्रम जस्ता क्षेत्र छन् । सीतालाई गर्भिणी अवस्थामा रामले राज्यबाट निष्कासन गरेपछि ऋषिले संरक्षण दिएको क्षेत्र हो वाल्मीकि आश्रम । यही क्षेत्रमा अयोध्याका राजा रामचन्द्रले माथिको कर्मको प्रायश्चित्तका लागि अश्वमेध यज्ञ गरेका थिए । यो पवित्र…

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…