Page header hundai

समाचार

  • रिलेशनको तीज उत्सव सम्पन्न, ३ जनालाई नारी सम्मान

    रत्ननगर । पुर्वी चितवनको मुटु सौराहा चोकमा रहेको रिलेशन एफएम ८८ मेगाहर्जले नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा बृहत साँगितिक कार्यक्रम गरेको छ । माडि ज्वेलर्स रिलेशन तीज उत्सव २०७४ नाम दिइएको सो कार्यक्रममा चर्चित राष्टिय कलाकारहरु कोमल वलि, लक्ष्मी गौतम, साहिमा श्रेष्ठ, रोमा न्यौपाने, मञ्जु घिमिरे लगायतले रमाइलो प्रस्तुति दिए । पछिल्लो समय राजनितिमा समेत क्रियाशिल गायिका कोमल वलिको गायन र उर्जापुर्ण प्रस्तुतिमा दर्शक मज्जैले झुमे । उनका हरेक गीतमा दर्शकले वान्स मोर भन्दै चिच्याए । त्यस्तै रिलिजको लागि तयार चलचित्र ए मेरो हजुर २ को युनिटको उपस्थितिले कार्यक्रममा रौनकता थपे । झरना थापा सहित स्टेज उक्लेका नायक सलिनमान…

  • फुट्यो राप्रपा, कमलको भागमा १५

    काठमाडौं । गत मंसिर ६ गते  एक भएको राप्रपा आइतबार विभाजन भएको छ ।  पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल एकीकरण भई ३७ सिट सहितको राप्रपा गठन भएको थियो ।  त्यति वेला  राप्रपासँग १२ र राप्रपा नेपालसँग २५ सांसद थिए । यतिबेला २२ सांसद लिएर राणाको टोली बाहिरिएको छ । कमल थापासँग अब १५ सांसद छन् ।  संविधानसभा निर्वाचन पछि चौथो ठूलो पार्टी रहेको कमल थापा नेतृत्वको राप्रपा नेपाल अब सातौं ठूलो पार्टी बनेको छ ।…

  • सेनाले सार्वजनिक ग-यो, तर अधुरै

    काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषको सम्पत्ति ३९ अर्ब ५५ करोड पाँच लाख ७९ हजार रुपैयाँ बराबर पुगेको छ । नेपाली सेना संयुक्त राष्ट्रसंघीय मिसनमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकमा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाखबाट २०३२ सालमा सैनिक कल्याणकारी कोषको स्थापना भएको थियो । सैनिक कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी प्रदिपकुमार अधिकारीले  आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार २०७३ असार मसान्तसम्म  ३३ अर्ब ६ करोड १० लाख रुपैयाँ रहेकोमा २०७४ असार मसान्तसम्ममा एक अर्ब ५० करोड…

  • भोलि खण्डग्रास चन्द्रग्रहण

    काठमाडौं । सोमबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएकाले सतर्क रहन ज्योतिषीहरूले आग्रह गरेका छन् । युवा ज्योतिषी दिवाकर पन्तका अनुसार चन्द्रग्रहण राति लाग्ने छ, तर यसको सुतक असर (सुतक) दिउँसो २ बजेर ७ मिनेटदेखि नै सुरु हुनेछ । ग्रहणको स्पर्श (सुरु) रातिको ११ बजेर ७ मिनेटमा हुनेछ । ग्रहणको मध्य, मध्यरात १२ बजेर ६ मिनेटमा हुनेछ । मोक्ष अर्थात् ग्रहणको अन्त्य रातको १ बजेर ४ मिनेटमा हुनेछ । ग्रहण १ घन्टा ५७ मिनेट लाग्नेछ । २३ गते दिउँसो २ बजेर…

  • नेपालगन्ज, बुटवल, घोराही र तुल्सीपुरमा कांग्रेस–एमालेको अवस्था कस्तो ?

    काठमाडौं । ठूलो जनसंख्या, महत्वपूर्ण सहर तथा व्यापारिक केन्द्रहरू धेरै भएको र सुगमसमेत भएका कारण राजनीतिक दलहरूले अरु प्रदेशलाई भन्दा प्रदेश ५ लाई विशेष ध्यान दिएका छन् । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र तीनैवटा पार्टीले आफूले सबैभन्दा धेरै सिट  जित्ने दाबी गरेको पनि प्रदेश ५ मै हो । यसका अलावा प्रदेश ५ मा मधेसी दलहरूको पनि राम्रो प्रभाव छ । केही पालिकामा राप्रपाले पनि आशा गरेको छ । प्रदेश ५ अन्तर्गतको सबैभन्दा धेरै जनसंख्या भएको र सबै…

  • ‘मुख होइन, रुख हेरेर भोट दिनु’

    नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले मुख र रुप नहेरी रुख हेरेर भोट दिन आग्रह गर्नुभएको छ । बर्दघाट नगरपालिका वार्ड नं १४ मा भएको पार्टी प्रवेश तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व गृह राज्यमन्त्री समेत रहुनभएका कँडेलले बर्दघाट नगरपालिकामा मात्र नभइ नवलपरासीका ७ वटै स्थानीय तहमा नेपाली कांगेसको जित सुनिश्चित रहेको बताउनुभयो । विभिन्न राजनीतिक दलसंग आवद्ध र स्वतन्त्र सयौ कार्यकर्तालाई पार्टी प्रवेश गराउदै नेता कँडेलले बर्दघाट नगरवासीको हितका लागी हिजोदेखि आजसम्म निरन्तर लागिपरेको पार्टी…

  • कांग्रेसले जिते विकासको मुहान खुल्छ : वरिष्ठ नेता पौडेल

    बुटवल । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले अंगाडि सारेका उम्मेद्वारलाई जिताए विकासको मुहान खुल्ने बताउनु भएको छ । बिहिबार बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबासमा नेपाली काँग्रेसले आयोजना गरेको क्रियाशील भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । चुनाव प्रचारको क्रममा बुटवल पुग्नुभएका वरिष्ठ नेता पौडेलले देशको पूर्वाधार निर्माण, आर्थिक,सामाजिक,शैक्षिक सबै क्षेत्रको विकास कांग्रेसले नै गरेको दावी गर्नुभएको थियो । उहाँले राजनीतिक अधिकारका लागि देशमा भएका सबै आन्दोलनको नेतृत्व गरी परिणाममा पु¥याएको र…

  • ग्रामीण क्षेत्रमा शहरीकरण : यादव

    भैरहवा । नेपाली काँग्रेस सिद्धार्थनगरका मेयर उम्मेदवार मातृकाप्रसाद यादवले नगरपालिकाभित्रै रहेर पनि नगरपालिकामा बसेको महसुस गर्न नसकेका सिद्धार्थनगरका बस्तिहरुको आधुनिकतासँग जोडिने गरि शहरीकरण गर्ने कार्यक्रम सार्वजनिक गर्नुभएको छ् । सिद्धार्थ नगरपालिका वडा नं १० मा भएको घरदैलो अभियानको क्रममा उहाँले नगरपालिकालाई सवै करहरु बुझाएर पनि बिकासबाट बञ्चित ग्रामीण क्षेत्रमा सडक, ढल निमार्णलाई पहिलो प्राथमिकता दिने बताउनुभयो । उहाँले बडा नं १० र ११ मा रहेका ग्रामीण वस्तिहरुमा पक्की सडक, ढल , बिद्युत , खानेपानी, स्वास्थ्य तथा शिक्षाको सुविधा पु¥याउने प्रतिबद्धता…

  • डराउनु पर्दैन, नृपजी आफै नमस्कार गर्नुहुन्छ : प्रधानमन्त्री देउवा

    धनगढी ।  प्रदेश ७ को एकमात्र उपमाहनगरपालिका धनगढीले  चुनाव सकिए लगत्तै मुलुकमा नयाँ किर्तमान राख्ने प्रधानमन्त्री  एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउनु भएको छ । नेपाली कांग्रेसले धनगढीमा दलित समुदायका नेता नृप ओडलाई मेयर पदमा उमेदवार बनाएको छ ।  प्रधानमन्त्री एवं  कांग्रेसका सभापति देउवाले  संविधानसभाको गत निर्वाचनमा आफ्नो निकटतम प्रतिस्पर्धीले भन्दा दोब्बर बढी मत ल्याएर  जितेको ठाउँ हो धनगढी । यस्तो सुनिश्चित ठाउँमा दलित  समुदायका युवा नेतालाई  मेयर पदको उमेदवार बनाएर नेपाली कांग्रेसले देशव्यापी सन्देश दिन खोजेको सभापति देउवाले…

  • इन्जिनियरिङ कलेजले मनायो योग दिवस

    काठमाडौं । विश्व योग दिवसका अवसरमा कालिमाटीमा रहेको काठमाडौं इन्जिनियरिङ कलेजमा एक विशेष कार्यक्रम आयोजना गरी बुधबार योग दिवस मनाइयो । कार्यक्रममा इन्जिनियर एवं आईटी विशेषज्ञ अनन्त रिसालले नेपाल साधनाभूमि, देवभूमि र अध्यात्मभूमि भएको चर्चा गर्दै योगले आत्मा र परमात्मालाई जोड्ने बताउनुभयो । पूर्वीय सभ्यतामा रहेको योगलाई आफूहरुले अमेरिकामा पनि फैलाउन थालेको चर्चा गर्दै उहाँले योग, ध्यान र प्राणायामहरुले शारीरिक र मानसिक दुवै स्वास्थ्यलाई राम्रो बनाउने बताउनुभयो । उहाँले हरेक दिन कम्तीमा बिहान, दिउँसो र बेलुका २० मिनेट मात्रै भए…

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…