Page header hundai

मुख्य समाचार

  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहोल तातेको छ । करिब दुई तिहाइ भूभाग हिमाली तथा उच्च पहाडी क्षेत्रमा पर्ने लमजुङमा पहिलो चरण अर्थात् मंसिर १० गते निर्वाचन हुँदैछ । गत स्थानीय निर्वाचनमा जस्तै एमाले र माओवादीबीच गठबन्धन भयो भने नेपाली कांग्रेसलाई चुनाव जित्न निकै मिहेनत गर्नुपर्नेछ । एमाले र माओवादीबीच गठबन्धन नभएको अवस्थामा प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुवैवटा सिटमा आरामसँग चुनाव जित्न पुग्ने भोट नेपाली कांग्रेससँग छ । संविधानसभाको गत निर्वाचनमा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस करिब आठ सय भोटले पराजित भएको…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको रणनीतिक प्रतिस्पर्धामा नेपाल कसैसँग पनि छैन, तर उत्तर कोरियाको निःशस्त्रीकरणमा नेपालले जोड दिँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघमा त्यसबारे स्पष्ट मन्तव्य दिएका छन् । नेपालले विज्ञप्ति जारी गरेरै कोरियाली प्रायद्वीपमा शान्ति हुनुपर्छ भनेको छ ।  नेपालले यो धारणा सार्वजनिक गरिरहेका बेला नेपालस्थित अमेरिका र जापानिज दूतावासले परराष्ट्र मन्त्रालयका अधिकारीसँग भेटेर काठमाडौंको उत्तर कोरियन दूतावास बन्द गर्नुपर्ने दबाब दिन…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, ठूला नेता प्रदीप गिरि, केन्द्रीय नेता पद्मनारायण चौधरीको राजनीतिक कर्मस्थल सिरहाका १७ वटा पालिकामध्ये नेपाली कांग्रेसले नवराजपुर गाउँपालिका र कल्याणपुर नगरपालिकामा मात्रै निर्वाचन जित्यो ।  जिल्ला सदरमुकाम रहेको सिरहा नगरपालिकामा नेपाली कांग्रेसको पोजिसन तेस्रो भयो । त्यहाँ कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा.सुभाष प्रमुखका उम्मेदवार थिए । प्रदेश २ कै सबैभन्दा ठूलो नगरपालिका लहानलगायत तीनवटा पालिका एमालेले…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस (एयरपोर्ट) बनाइदिने बचन दिएको यही ठाउँ हो भने नेपाल–भारत सीमानाबाट सबैभन्दा नजिक दूरीमा पर्ने पृतना पनि यही नै हो ।  बर्दिबासका स्थायी बासिन्दा उपरथी ईश्वर हमाल कमान्डर रहेको उक्त सैनिक अड्डालाई सैनिक मुख्यालयले नाम दिएको छ– मध्यपूर्वी पृतना । त्यो ठाउँ लामो समयदेखि सेनाको फायरिङ रेन्ज रहँदै आएको छ । तालिमे सैनिकलाई बन्दुक चलाउन, गोली हान्न सिकाउने त्यही ठाउँबाट सेनाले…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सम्पन्न गर्ने गरी निर्वाचन आयोगले  समयतालिका सार्वजनिक गरेलगत्तै राजनीतिक दलहरू चुनावमा होमिएका हुन् । महत्वपूर्ण मानिने प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव एकैपटक हुन गइरहेकाले जनताले महाउत्सवका रूपमा लिएका छन् । आगामी पुसको दोस्रो सातासम्ममा मुलुकले प्रदेशसभा र प्रतिनिधि भा मात्रै होइन, केन्द्रमा नयाँ संविधानअन्तर्गतको पहिलो सरकार पाउनेछ । सातैवटा प्रदेशका जनताले प्रथम सरकार पाइसक्नेछन् । साथै,…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि, प्रक्रिया र विधानअनुसार चल्न नसकेको भन्दै नेपालले बैठकमा ओलीको आलोचना गरेपछि दुवैबीच भनाभन भएको थियो । बैठकमा ओलीले पेस गरेको प्रतिवेदनमाथि नेपालले खरो टिप्पणी गरेका छन् । ‘पार्टी एउटा गुटबाट चलाइएको छ, विधि, प्रक्रिया र मापदण्ड बनाइए पनि टिकट वितरणमा गुटका आधारमा धेरै ठाउँमा पक्षपातपूर्ण व्यवहार हुँदा प्रदेश नम्बर २ मा पार्टीले क्षति व्यहोरेको हो,’ उनले भने । तेस्रो चरणको…

  • भावी मुख्यमन्त्रीकै कमान्डमा निर्वाचन परिचालन

    काठमाडौं । प्रदेशसभाका लागि छुट्टाछुट्टै घोषणापत्र मात्रै होइन, चुनाव अगाडि नै भावी मुख्यमन्त्री घोषणा गरी उसैको कमान्डमा चुनावमा जाने तयारी प्रमुख दलहरूको छ । नेकपा एमालेले भावी मुख्यमन्त्रीका लागि विभिन्न नामहरूमा जोडघटाउ गरिरहेको छ । नेपाली कांग्रेसभित्र पनि भावी मुख्यमन्त्रीका लागि अनौपचारिक छलफल भइरहेको छ । नेपाली कांग्रेसले कसलाई अघि सार्छ ? त्यहीअनुसार पत्ता फाल्ने रणनीतिमा एमाले छ । प्रदेश १ मा कांग्रेसले डा.शेखर कोइरालालाई अघि बढायो भने योगेश भट्टराईलाई अघि बढाउने र भीष्म आङदेम्वेलाई अघि बढायो भने शेरधन राईलाई…

  • जिल्ला बस्नेलाई छान्ने कि सहर पस्नेलाई

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तालिका सार्वजनिक भएपछि जिल्ला जिल्लामा चुनावी चहलपहल बढेको छ । संविधानसभाबाट संविधान जारी भएपछि मुलुकमा देखापरेको गतिरोधले २०७४ माघ ७ गतेभित्र तीनै तहको चुनाव नहुने हो कि भन्ने आशंका बढेको थियो । तीन चरणमा भए पनि स्थानीय तहको निर्वाचन सोचेभन्दा शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भइसकेको छ ।  नेपालको संविधानले निर्दिष्ट गरेअनुरूप प्रशासनिक संरचनाहरूको गठन भइसकेको छ । नेपालीहरूका दुई ठूला चाड दशंै र तिहारको रमझमले भन्दा राजनीतिक पर्वले आमनेपालीको मन जितेको छ ।…

  • काँग्रेसको चियापान विस्तारित

    काठमाडौ । नेपाली काँग्रेसले दशैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई यस वर्षदेखि जिल्ला र क्षेत्रमा विस्तार गर्ने निर्णय गरेको छ । संघ र प्रदेशको पहिलो चरणको निर्वाचनको उम्मेदवारी दर्ताको मिति नजिक आएकाले पनि निर्वाचन उत्सवका रुपमा मनाउने निर्णय भएको विश्लेषण गरिएको छ ।  आगामी मंसिर १० र २१ गते हुने प्रादेशिक तथा संसदीय निर्वाचनमाकाँग्रेसका नेता तथा कार्यकर्ता सम्बन्धित क्षेत्रमै क्रियाशील रहनुपर्ने भएकाले काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय बिपी नगरमा आयोजना हुँदै आएको शुभकामना आदान–प्रदान कार्यक्रमलाई…

  • सात प्रदेशमा को को तोकिँदै राज्यपाल ?

    काठमाडौं । स्थानीय तहको चुनाव सकिएलगत्तै प्रमुख दलहरू आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा सघन रूपमा जुट्दै छन् । प्रतिनिधि सभा निर्वाचनको अभ्यास ६० वर्ष पुरानो भए पनि प्रदेश सभाको संरचना तथा निर्वाचनको अभ्यास पहिलो भएका कारण केही अन्योलता देखिएको छ । एकपटक सांसद भइसकेका नेताहरू प्रतिनिधिसभामै चुनाव लड्न इच्छुक देखिएका कारण प्रदेशको मुख्यमन्त्रीका लागि खडेरी पर्ने त होइन भन्ने चर्चा पनि राजनीतिक वृत्तमा गरिएको छ । प्रदेशसभा निर्वाचन लड्न केन्द्रीय नेताहरू खासै तयार…

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…