Page header hundai

स्वास्थ्य/जीवन शैली

  • हृदयरोगीलाई विवाहको महत्व

    विवाह तपाईंंको स्वास्थ्यका लागि महत्वपूर्ण हो । शोधकर्ताहरूले भनेका छन्, यदि हाई कोलेस्«ोलजस्ता कारणले मुटुमा समस्या आउने खतरा छ भने विवाहका कारण तपाईंको जीवन लामो हुने सम्भावना बढेर जान्छ । बेलायतका झन्डै १० लाख वयस्कमा गरिएको शोधका आधारमा यी तथ्यहरू बाहिर आएका हुन् । शोधकर्ताहरूले भनेका छन्, ‘एउटा माया गर्ने साथीले तपाईको स्वास्थ्यमा हेरचाह मात्र गर्दिनन्, सबै कामका लागि पे्ररणा पनि दिन्छन् ।’ शोधमा संलग्न सबैले आफूमा उच्च रक्तचाप, कोलस्ट्रोल या डाइविटिजको समस्या भएको बताएका थिए । तर अविवाहितभन्दा विवाहित स्वस्थ र तन्दुरुस्त देखिएका थिए । एस्टन मेडिकल स्कुलले उक्त अनुसन्धान गराएको हो । स्कुलका डाक्टर पोल कार्टर उनका सहकर्मीले…

  • सिद्धान्तहीन गठबन्धन

    सिद्धान्तको दाहसंस्कार गरीकन, सत्ता स्वार्थ हावी भो । त्यसमा पनि कार्यकर्ता बलि दिने, पारिवारिक् तन्त्र भो ।। कार्यकर्ता त्याग् इतिहास् छोडी, कुर्ची कब्जा गर्ने खेल् । सत्यधर्म न्यायविवेक बेचेर, खेले षड्यन्त्रको खेल ।। १ ।। जनतालाई नहेप मूर्ख नेता हो अब धेरै दिन् यहाँ । भोलि षड्यन्त्रको पर्दा फाटेपछि भागेर जाउला कहाँ ।। तिम्रा कर्तुतको कालो इतिहास, मेटेर मेटिन्न त्यो । सत्यहीन प्रलापतिर जनता, फर्किन्न पालो गयो ।।२।। जनता जनार्दन विवेक नबेच, दास कमारा बनि । आत्मसम्मान र स्वाभिमान् बचाऔं,…

  • कोचे जातिको परिचय

    नेपाल जनजातिका दृष्टिकोणले निकै धनी राष्ट्र हो । ‘चार वर्ण छत्तीस जात’ को सुन्दर साझा फूलबारीको रूपमा नेपाललाई आजभन्दा झन्डै अढाई सय वर्ष पहिले नै राजा पृथ्वीनारायण शाहले सुन्दर ढंगले व्याख्या गरेका थिए । यिनै विविध जनजातिमध्ये ‘कोचे जाति’ पनि नेपालका जनजातीय इतिहासको एक महŒवपूर्ण जाति मानिन्छ । भारतको आसाम र उत्तर बंगालको तराई क्षेत्रदेखि पूर्वी नेपालको झापा र मोरङ जिल्लामा फैलिएर बसोबास गर्ने यो जातिलाई ‘राजवंशी’ जातिका नामले प्रख्यात रूपमा चिनिन्छ । जनजातीय तथा आदिवासी अध्ययनमा ‘कोचे’ ‘मेचे’ नाम…

  • के धनी मानिस लोभी हुन्छन् ?

    जीवनमा धेरैपटक तपाईंले पैसावाल अर्थात् धनी मानिससँग एकै साथ बस्नुभएको होला । उनीहरू खर्च गर्न कन्जुस्याइँ गर्छन् । यसरी बचत गरेर नै ऊ धनी भएको होला भन्ने आममानिसहरूको भनाइ रहन्छ । के सबै धनी मानिसहरू यस्तै हुन् त ? प्रश्न यही हो । धनी भए पनि थोरै मात्र लोभी हुन्छन् भन्ने भनाइ पनि छ । होइन, पैसा भएपछि मानिसहरू त्यस्तै हुन्छन् भन्नेहरूको कमी पनि छैन । यो प्रश्नको जवाफ खोज्न धेरै अध्ययन अनुसन्धान भए । चाखलाग्दो कुरो के छ भने…

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…