Page header hundai

  • नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले असार ६ गतेदेखि गत आर्थिक बर्षको मुनाफबाट आफ्ना सेयरधनीलाई बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले सेयर अभौतिकिकरण गरिसकेका लगानीकर्ताहरुलाई उनीहरुकै हितग्राही खातामा नै बोनस जम्मा गरेको जनाएको छ । आफ्नो सेयर अभौतिकिकरण नगराएका सेयरधनीलाई भने बैंकले असार ६ देखि २० गतेसम्म चरणबद्ध रुपमा एनआईबिएल क्यापिटल लाजिम्पाटबाट वितरण गर्ने भएको हो ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…