Page header hundai

  • नेपाल स्टक एक्सचेञ्जमा लक्ष्मी बैंक र गुडविल फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । लक्ष्मी बैंकको १८ दशमलब २९ प्रतिशत बोनस तथा गुडविल फाइनान्सको ६० प्रतिशत हकप्रद पश्चातको सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले लक्ष्मी बैंकको बोनस समायोजनपछि सेयर मूल्य प्रतिकित्ता ४१४ रुपैयाँ तोकेको छ । त्यस आधार सेयर मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ कायम भएको छ । शतप्रतिशत हकप्रद बिक्री गरेको लक्ष्मीले हकप्रदले समेत पाउनेगरी बोनस वितरण गर्न लागेको हो । बैंकले आगामी असार १३ गते साधारणसभा बोलाएको छ । त्यस्तै ६० नै प्रतिशत हकप्रद बिक्री गर्न लागेको गुडविल फाइनान्सको हकप्रदपछि सेयर मूल्य २२४ रुपैयाँ तोकिएको छ । त्यसको आधारमा सेयर मूल्य २६५ कायम गरिएको हो । फाइनान्सले हाल तोकेको ६० प्रतिशत हकप्रद सेयर असार १८ बाट निष्काशन गर्न लागेको छ ।

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…