Page header hundai

  • प्रिमियर इन्स्योरेन्स कम्पनीले जारी गर्ने थप नयाँ साधारण सेयर अर्थात एफपीओको मूल्य घटाएर नयाँ मुल्य निर्धारण गरेको छ । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता ८९५ रुपैयाँमा एफपीओ बिक्री गर्ने भएको हो । यसअघि कम्पनीले प्रिमियम सहित प्रतिकित्ता एक हजार चार रुपैयाँमा एफपीओ बिक्री गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले धितोपत्र बोर्डबाट जारी गरिएको नयाँ निर्देशिका अनुसार एफपीओको मूल्य निर्धारण जरी जिज्ञप्तिमार्पm जनाएको छ । कम्पनीले अब प्रतिकित्ता अंकित एक सय रुपैयाँमा ७९५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ८९५ रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको हो ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…