Page header hundai

  • एनबी इन्स्योरेन्सले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयरका लागि असार ५ गतेदेखि विक्री खुला गरेको छ । कम्पनीले २७ लाख कित्ता हकप्रद सेयर  जारी गरेको हो । जेठ ३ गतेसम्म यस कम्पनीको सेयर किनेका लगानीकर्ताले शतप्रतिशत हकप्रदमा साउन ९ गतेसम्म आवेदन गर्न सक्नेछन् । कम्पनीले हकप्रद सेयर जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुुक्त गरेको छ । हकप्रदमा उपत्यकाभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, एनबी इन्स्योरेन्सको केन्द्रीय कार्यालय नक्साल, शाखा कार्यालयहरु गोंगबु, कलंकी, कोटेश्वर र सल्लाघारीबाट आवेदन गर्न सक्नेछन् ।त्यस्तै उपत्यका बाहिर एनबी इन्स्योरेन्स कम्पनीको कार्यालयहरु विराटनगर, बुटवल, वीरगञ्ज, पोखरा, बनेपा, नारायणगढ, नेपालगञ्ज, जनकपुर, दोलाखा, बर्दिवास, सोलुखुम्बु, ओखलढुंगा, भैरहवा, दाङ, हेटौंडा र धनगढीबाट आवेदन गर्न पाउने छन् । आवेदन फर्म ग्लोबल आईएमई क्यापिटल तथा इन्स्योरेन्सको कम्पनीको वेभसाइटबाट डाउनलोड गरेर पनि पाउन सकिने छ । हाल कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारीेपछि कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैंयाँ पुग्नेछ । कम्पनीले चैत मसान्तसम्ममा छ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ३० रुपैयाँ ६५ पैसा कायम गरेको छ ।

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…