Page header hundai
  • –प्रा.डा. ईश्वरचन्द्र घिमिरे


    वन्दे मातृभूमि नेपालजननीवन्दे पशुनाम् पतिम् ।
    वन्दे वैदिक् सनातनधर्म संस्कृतिम् वन्दे चराचर पतिम् ।।

    नेपाल सृष्टिको सुरुमै शिव–पार्वतीको क्रिडास्थल, ऋषि–महर्षिहरूको तपोभूमि, वेदमन्त्र साक्षात्कार, जनक, सीता, भृकुटिको जन्मस्थल हो । यहा“ पाशुपत क्षेत्र, वराह क्षेत्र, शालिग्राम क्षेत्र, मुक्ति क्षेत्र, गजेन्द्र–ग्राह क्षेत्रहरू छन् । यहा“ वाल्मीकि आश्रम जस्ता क्षेत्र छन् । सीतालाई गर्भिणी अवस्थामा रामले राज्यबाट निष्कासन गरेपछि ऋषिले संरक्षण दिएको क्षेत्र हो वाल्मीकि आश्रम । यही क्षेत्रमा अयोध्याका राजा रामचन्द्रले माथिको कर्मको प्रायश्चित्तका लागि अश्वमेध यज्ञ गरेका थिए । यो पवित्र क्षेत्रको अस्तित्व रक्षा गरौं, गरी राखौं । यही हाम्रो धर्म हो, यही हाम्रो कर्म हो ।

    विष्णु दामोदर गोसाइँकुण्ड जले पावन पवित्रस्थले ।
    श्रीकृष्ण गण्डकी त्रिशूली संगम देव्घाट पुण्यस्थले ।।
    यस्य अतिविराट् अपार महिमा गायन्ति देवासदा ।
    वयं मुढ नरा अज्ञानया कुपे चक्रे सदासर्वदा ।।

    धर्म वैदिक् सनातनार्य संस्कृति वेद–पुराणा कृता ।
    क्षेत्र पाशुपत वराह शालिग्राम् मुक्ति गजेन्द्र मोक्ष ।।
    मान सरोवर विष्णु गोसाई भैरव, कुण्डानि शिर्षे नदी ।
    कर्णाली कौशिकी श्रीकृष्ण गण्डकी महाकाली त्रिशूली ।।

    राजतन्त्रको पतन
    आशिर्वाद् गोरखनाथ् कालीकाको पूरा भएरै गयो ।
    बगेको खोला र गुढेको ढुंगाझैं फर्केर आउन्न त्यो ।।
    कसैले दिउ“सै सपना देखेर बर्बराउन थालेमा ।
    उसको मतिबुद्धि सप्रियोस् भनेर दिनु शुभकामना ।।

     

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…