Ministry of Health

प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

मुख्य समाचार

लमजुङका नेताहरूलाई लाग्यो निर्वाचन

बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहोल तातेको छ । करिब दुई तिहाइ भूभाग हिमाली तथा उच्च पहाडी क्षेत्रमा पर्ने लमजुङमा पहिलो चरण अर्थात् मंसिर १० गते निर्वाचन हुँदैछ । गत स्थानीय निर्वाचनमा जस्तै एमाले र माओवादीबीच गठबन्धन भयो भने नेपाली कांग्रेसलाई चुनाव जित्न…

अमेरिकाको गम्भीर चेतावनी

मुख्य समाचार

काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको रणनीतिक प्रतिस्पर्धामा नेपाल कसैसँग पनि छैन, तर उत्तर कोरियाको निःशस्त्रीकरणमा नेपालले जोड दिँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघमा त्यसबारे स्पष्ट मन्तव्य दिएका छन् । नेपालले विज्ञप्ति जारी गरेरै कोरियाली प्रायद्वीपमा शान्ति हुनुपर्छ भनेको छ ।  नेपालले यो धारणा…

यिनै वरिष्ठले देखाए कमाल

मुख्य समाचार

काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, ठूला नेता प्रदीप गिरि, केन्द्रीय नेता पद्मनारायण चौधरीको राजनीतिक कर्मस्थल सिरहाका १७ वटा पालिकामध्ये नेपाली कांग्रेसले नवराजपुर गाउँपालिका र कल्याणपुर नगरपालिकामा मात्रै निर्वाचन जित्यो ।  जिल्ला सदरमुकाम रहेको सिरहा नगरपालिकामा नेपाली कांग्रेसको पोजिसन तेस्रो भयो । त्यहाँ…

विचार/ब्लग

View All
  • आउँदो खतरा तोड्न फेरि पनि तालमेल

    स्थानीय तहको निर्वाचन परिणाम कुनै पनि दलका लागि उत्साहजनक रहेन । पहिलो र दोस्रो चरणको निर्वाचनपछि एमालेमा देखापरेको उत्साहमा प्रदेश २ को निर्वाचन परिणामले चिसो पानी खन्याइदिएको छ । प्रदेश १, ५, ६ र ७ मा पहिलो दल बनेको र प्रदेश ३ मा एकलौटी बहुमत हासिल गरेको एमाले प्रदेश २…

  • निर्मम समीक्षाको खाँचो

    प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनले मधेसको दल कुन हो भन्ने प्रश्नको उत्तर दिएको छ । मधेसमा एमाले फेरि पहिलो दल भयो भने आश्चर्य हुने छैन भन्ने राजनीतिक विश्लेषकहरू उत्तानो परेका छन् । मधेसका लागि समग्र राजनीति गरेको ठान्ने राष्ट्रिय जनता पार्टी नेपालले पनि त्यो दम्भ प्रमाणित गर्न सकेन…

अन्तर्वार्ता

View All
  • अबको १५-२० वर्षपछि तराई मरुभूमिमा परिवर्तन हुँदैछ 

    नेपाली कांग्रेस रोल्पा सभापतिसमेत रहेका अमरसिंह पुन सिँचाइ राज्यमन्त्री हुन् । माओवादी सशस्त्र द्वन्द्वकालमा उनी पार्टीको रोल्पा जिल्ला कार्यसमिति कोषाध्यक्ष थिए । गत स्थानीय तहको निर्वाचनमा रोल्पाको थवाङमा उनले विप्लव माओवादीसँग कांग्रेसको तालमेल गराए, जुन निकै चर्चित बन्यो । निर्वाचनमा हारे पनि थवाङमा कांग्रेसको संगठन विस्तार गर्न सफल भएको उहाँको…

  • ममाथि ठूलै अन्तर्घात भयो 

    ० अहिले तपाई कांग्रेसको कुन तहमा हुनुहुन्छ ?  – म नेपाल टे«ड युनियन कांग्रेसको वरिष्ठ उपाध्यक्ष हुँ । यसैगरी, नेपाली कांग्रेस, कास्की ३ नम्बर क्षेत्रको महाधिवेशन प्रतिनिधि पनि हुँ । म कांग्रेसको पूर्व आमन्त्रिक केन्द्रीय सदस्य पनि हुँ । यसअघि कास्कीको ३ नम्बर क्षेत्रको क्षेत्रीय सभापति र जिल्ला सदस्य पनि…

  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…

MIddle Home Three Ad 1 MIddle Home Three Ad 2 MIddle Home Three Ad 3
Hundai

अन्तर्राष्ट्रिय

View All

राजनीति

View All

खेलकुद

View All
MIddle Home Three Ad Second 1 MIddle Home Three Ad Second 2 MIddle Home Three Ad Second 3

मनोरन्जन

View All
  • ‘ए मेरो हजुर २’ को लगानीले आशिफ तनावमा

    काठमाडौँ । नायिका झरना थापाले निर्देशन गरेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’ ले व्यापारिक सफलता हासिल गरेको छ । डेब्यु निर्देशनमै उनले आमदर्शक र समीक्षकबाट राम्रो तारिफ पाएकी छन् । गत शुक्रबार प्रदर्शनमा आएको ‘ए मेरो हजुर २’ ले पहिलो साता बक्स अफिसमा उत्साहजनक कलेक्सन गरेको छ । पहिलो तीन दिनमा बम्पर ओपनिङ गर्दै तीन करोड ४३ लाख ग्रस कलेक्सन गरेको चलचित्रले बाँकी चार दिनमा एक करोड ५९ लाख  कलेक्सन गरेको निर्माण पक्षले जनाएको…

DAV College CT Express Animal Nepal DAV College Independence day
Mahindra

बिज्ञान/प्रविधि

View All
  • साइकल चलाउनेलाई क्यान्सर लाग्दैन

    के तपाईं लामो जीवन बाँच्न चाहनु हुन्छ ? अथवा क्यान्सरको खतरालाई कम गर्न चाहनु हुन्छ ? त्यसो हो भने छोटो…

  • हिन्दू गणतन्त्र किन ?

    वन्दे मातृभूमि नेपालजननीवन्दे पशुनाम् पतिम् । वन्दे वैदिक् सनातनधर्म संस्कृतिम् वन्दे चराचर पतिम् ।। नेपाल सृष्टिको सुरुमै शिव–पार्वतीको क्रिडास्थल, ऋषि–महर्षिहरूको…

अर्थ/व्यवसाय

View All

कला/साहित्य

View All
Redi

भिडियो

View All